बुटवल ७ मन्सिर । लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षमा मासिक २ प्रतिशतका दरमा मात्र खर्च गर्न सकेको पाइएको छ ।लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरिएकोमा हालसम्म पुँजीगत खर्च ६।५९ प्रतिशत र चालु खर्च १४।३१ प्रतिशत गरी जम्मा ९।८७ प्रतिशत खर्च गरेको हो ।लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०(८१ का…