दाङ १० मंसिर । दाङको राप्ती गाउँपालिकालमा कोभिड –१९ भ्याक्सिन डिजिटलाइजेशन गरिन लागेको छ। पालिकाका हरेक गतिविधिलाई पेपर लेस बनाउने उदेश्य अन्तर्गत उक्त कार्य गरिन लागिएको हो। स्वास्थ्य शिक्षा सचेतना – सामुदायिक स्वास्थ्य संस्था (हिको)को आयोजना ,राप्ती गाउँपालिका स्वास्थ्य शाखाको समन्वय रयूएनडिपीको आर्थिक सहयोगमा सो कार्य गर्न लागिएको हो।डिजिटलाइजेशन गर्न कोभिड –१९ भ्याक्सिन लगाएका व्यक्तिहरुको…