दाङ २२ असोज । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने क्रम जारी छ। आइतबार साँझसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्ण रुपमा मनसुन बाहिरिएको छ। लुम्बिनी प्रदेशबाट मनसुन बाहिरिन थालेको छ। अबको केही दिनमै नेपालबाट मनसुन बाहिरिने विभागले जनाएको छ। विभागका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास…