रुपन्देही १७ मंसिर ।नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेताहरुलाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन्।शनिवार काठमाडौंमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले मुलुकको राजनीति नेताहरुले बिगारेको भएपनि नयाँ पुस्ताले उनीहरुलाई गाली गरेर आफ्नो औचित्य पुष्टि गर्न नसक्ने बताएका हुन्।शिर्ष नेताहरूलाई गाली गर्नु मेरो गल्ती हो ,अब नेतालाई गाली गर्न बन्द गरौं उनले आफ्नो…