कपिलवस्तु ७ असोज।नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला भेला यही असोज १५ गते हुने भएको छ । पार्टीको जिल्ला कार्य समितिको तौलिहवा स्थित पार्टी कार्यालयमा भएको बैठले सो निर्णय गरेको पार्टी प्रबक्ता ईश्वरी प्रसाद पाण्डेयले बताए । भेला तौलिहवा स्थित पार्टी कार्यालयमा हुने र कांग्रेस नेता शेखर काईरालाले संबोधन गर्ने उनले बताए । यस्तै कार्यक्रममा महिला बालबालिका…