काठमाडौं, ५ कार्तिक । भारत सरकारको सहयोगमा निर्मित जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितीमा रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । समारोहमा भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय आईआरसीओएन इन्टरनेसनल लिमिटेडले सो रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित…