एजेन्सी, १८ जेठ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कहरको संक्रमणले भारतमा ५ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमाँ पछिल्लो २४ घण्टामा २१० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार १८५ पुगेको हो । भारतमा एकै दिन ८ हजार ३३६ जनामा…