एजेन्सी, ७ जेठ । भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख ६ हजार नाघेको छ । भारतमा एकै दिन थप ६ हजार १४७ जनामा संक्रमण देखिएको छ । कुल संक्रमितको संख्या १ लाख ६ हजार ४७५ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । भाइरसको संक्रमणबाट बुधबार विहानसम्म ३ हजार ३०३ जनाको मृत्यु भएको छ । भारतमा…