नयाँदिल्ली, १ असोज । भारतमा कोरोना संक्रमितको उपचारमा खट्दा आफै संक्रमित भएर ३८२ स्वास्थ्यकर्मीको ज्यान गएको छ ।इन्डियन मेडिकल एसोसिएसन ९आईएमए० को बुधबारसम्मको तथ्यांकअनुसार ३८२ स्वास्थ्यकर्मीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।ज्यान गुमाउनेमा २७ वर्षदेखि ८५ वर्षसम्मका स्वास्थ्यकर्मी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । तथ्यांकअनुसार २ हजार २३८ चिकित्सक कोरोना भाइरस संक्रमित भएका छन् ।गत…