एजेन्सी । प्रहरी अधिकारीले फ्लोरिडाको प्राथमिक विद्यालयबाट शिक्षक कुटेको आरोप लागेका ८ वर्षका बालकलाई पक्राउ गरेका छन् ।सन् २०१८ डिसेम्बरको उक्त घटनाको बडीक्याम फुटेज सोमबार सार्वजनिक भएको छ । भिडियोलाई वकिल बेन क्रम्पले सार्वजनिक गरेका हुन् । बेनल ती बालिकको आमालाई प्रतिनिधित्व गरिरहेका छन् ।मंगलबार उनले संघीय मुद्दा दर्ता गरेकी छिन् जसमा उनले अधिकारीले अत्यधिक…