काठमाडौं २९ भदौ । बिहीबार कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन बुबाको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाइ, फलफूल, कपडा आदि उपहार दिन्छन् । भौतिकरूपमा अस्त भइसकेका बुबाहरूलाई सन्तानहरूले तस्वीर हेरेर अथवा विभिन्न शक्तिपीठ, देवालयमा गएर श्राद्ध गर्दै तर्पण दिन्छन्।तर, धेरैलाई रुवाएर अन्तिम बिदा भएका संविधानसभा अध्यक्ष एवम् पूर्वसभामुखसमेत…