काठमाडौँ, १३ पुस युरोपियन युनियन (इयु) ले दिगो प्याकेजिङ प्रवर्द्धन गर्ने उद्देश्यले युवा उद्यमीलाई लक्षित गर्दै रु सात लाख बराबरको अनुदानका लागि नवीन नवप्रवर्तन आइडिया (सोच) पेस गर्न आह्वान गरेको छ । इयुको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रिनसिफ्ट नेपाल परियोजनाअन्तर्गत प्लास्टिक झोलाको विकल्पमा प्रयोग गर्न सकिने वातावरणमैत्री र दिगो प्याकेजिङसम्बन्धी नवीन आइडिया प्रस्तुत गर्ने युवा…