संयुक्त राष्ट्र, ४ असोज (रासस सिन्ह्वा), विगत ३० वर्षमा महिला र बालिकाको अधिकार र समानताका लागि अन्तर्राष्ट्रिय पहल अन्तर्गत, १०६ देशहरूले १९१ प्रतिबद्धता जनाएका छन् । यी प्रतिबद्धताहरू सन् २०३० सम्म महिलाहरूको जीवनमा सुधार ल्याउन र समानताको लक्ष्य पुरा गर्न बनाइएका हुन् । संयुक्त राष्ट्र महिलाले शुक्रबार ‘बीजिङ+३० प्राथमिकता कार्यसूची ड्यासबोर्ड’ सार्वजनिक गरेको छ ।…