कपिलवस्तु २४ पुस । रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत भाषा परीक्षाका लागि आवेदन दिने सबैले भाषा परीक्षामा सहभागी हुन पाउने भएका छन् । दक्षिण कोरियाले सबैलाई परीक्षामा सहभागी गराउन तयार भएसँगै ईपीएस भाषा परीक्षाको विवाद समाधान भएको छ । पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्तालाई उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने विषयले विवाद उत्पन्न भएको थियो ।…