असार २४,रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशको उक्साहटमा लागेर युक्रेनले आफ्नै अस्तित्व खतरामा पारिरहेको बताउनुभएको छ ।इन्डोनेसियामा सुरु भएको जी(२० का देशहरुको सम्मेलनकै समयमा मस्कोमा सांसदहरुको भेलालाई सम्बोधन गर्दै पुटिनले युरोपेली देश र अमेरिका लगायतका देशको उक्साहटकै कारण युक्रेनले आफ्नो अस्तित्व गुमाउँदै गएको र आउँदा दिन झनै दुस्खदायी हुने पनि चेतावनी दिनुभएको बीबीसीले जनाएको छ…