कपिलवस्तु १४ साउन ।वर्डफ्लु भित्रिने आशङ्कामा भारतमा उत्पादित चल्ला, कुखुरा र अण्डाको आयातमा प्रतिबन्ध लगाइए पनि भारतबाट अवैध रूपमा ल्याउने क्रम रोकिएको छैन । नाकामा तस्करी गर्नेहरूले दिनहुँजसो ठुलो परिमाणमा प्रतिबन्धित चल्ला र कुखुरा भित्र्याइरहेका छन् । विभिन्न सहायक बाटो हुँदै दिनदिनै तस्करले साइकल, मोटरसाइकल, रिक्सा र गाडीमा राखेर चल्ला र कुखुरा भित्र्याइरहेका छन् ।…