काठमाडौं २० जेठ । भारतीय टेलिभिजन एनडीटीभीले लोकसभा निर्वाचनको एक्जिट पोलले आंकलन गरेको नतिजा सार्वजनिक गरेको छ । विश्वकै सबै भन्दा ठूलो र लामो आम चुनाव भारतमा सकिएसँगै एक्जिट पोलहरुले नतिजा आंकलन गरेका छन् ।अधिकांश एक्जिट पोलहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गर्ने अनुमान गरेका छन् । एक्जिट पोल अनुसार भारतीय…