बैशाख २२, एजेन्सीपाकिस्तानमा ५ जना शिक्षकसहित ८ जनाको गोली हानी हत्या भएको छ । उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा पाँच जना शिक्षकसहित आठ जनाको ज्यान गएको हो । पाकिस्तानका राष्ट्रपति डा। आरिफ अल्वीको कार्यालयले घटनाको भर्त्सना गरेको बीबीसी हिन्दीले जनाएको छ । कुर्रम जिल्ला प्रहरी प्रवक्ताका अनुसार शालुजन भन्ने ठाउँमा…