कपिलवस्तु २९ असोज । कपिलवस्तुका प्रजिअ चक्रपाणी पाण्डेले भारतबाट आउने यात्रूलाई सिमानामा सहज वातावरण वनाईदिन भारतीय समकक्षीलाई आग्रह गर्नुभएको छ। कपिलवस्तु र सिमावर्ती जिल्ला सिद्धार्थनगरको नौगढमा हिजो भएको सुरक्षा समन्वय बैठकमा यस्तो भएको हो । बैठकमा कपिलवस्तुका प्रजिअ…