असार १५,स्वीडेन र फिनल्यान्डलाई नेटो सदस्यताको बाटो खुलेको छ । नेटो सदस्य देश टर्कीले यो सङ्गठनमा सदस्यताका लागि स्वीडेन र फिनल्यान्डलाई समर्थन जनाएको छ । यसअघि स्वीडेन र फिनल्यान्डले कुर्दिश लडाकुलाई संरक्षण गर्न चाहेको देखिएपछि सदस्यताका लागि टर्की असहमत थियो ।टर्कीको समर्थन विना स्वीडेन र फिनल्यान्ड नेटोमा आबद्ध हुन नसक्ने अवस्था थियो । फिनल्यान्डले सुरक्षामा…