आ.व. २०६६/०६७ बाट चुरे क्षेत्रको जैविक विविधताको संरक्षण, अब्यवस्थित बसोबास, अतिक्रमण, वन विनाश, अवैज्ञानिक भू–उपयोग, चुरे दोहनलाई रोक्दै तराई मधेसको संरक्षण गर्ने जस्ता उद्धेश्यमा केन्द्रित रहेर शुरुवात गरिएको राष्ट्रपति चुरे –तराई मधेश संरक्षण कार्यक्रम अहिले सातै प्रदेशका ३७ जिल्लामा लागु भई देशको कुल क्षेत्रफलको १२.७८ प्रतिशत ओगट्छ । यसै कार्यक्रममा केन्द्रित रहेर नेपाल सरकार राष्ट्रपति…