कपिलवस्तु १ असार ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चन्द्रकान्त राउत ९सीके० नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्। मंगलबार अध्यक्ष राउतलाई प्रधानमन्त्रीले सरकारमा आउन भनेका हुन्।संघीय संसदमा जनमतका ६ सांसद छन्।जनता समाजवादी पार्टी ९जसपा०, नेपालले सरकार छाडेर समर्थन फिर्ता लिएपछि आरामदायी बहुमत कायम राख्न प्रचण्डलाई जनमतको साथ आवश्यक छ।जनमत अध्यक्ष राउतले सरकारमा सहभागी हुने…