सन्धिखर्क २७ पुस ।अर्घाखाँचीको पर्यटन प्रवद्र्धन शुभारम्भ प्रधानमन्त्रीले गर्ने सन्धिखर्क २७ पुस अर्घाखाँचीमा पर्यटन, आर्थिक विकास र स्थानीय रोजगारीका लागि पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० हुने भएको छ । माघे संक्रातिको अवसरमा गरिने तयारीमा रहेको यस कार्यक्रमका लागि पर्यटकीय क्षेत्रको पहिचान गरिएको छ । कार्यक्रमको औपचारिक उद्घाटन माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने संस्कृति,…