दाङ ६ माघ । लुम्बिनी प्रदेशकै पहिलो उडान क्षेत्र दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटबाट व्यवसायीक रूपमा प्याराग्लाइडिङ उडान सुरू भएको छ ।माघी पर्वलाई लक्षित गरि ३ दिनका लागि विशेष उडान गरिएको छ । सोही अवसरमा लुम्बिनी प्रदेशकै गौरवपूर्ण रहेको प्याराग्लाइडिङ साहासिक खेल माघ ४ गतेबाट माघ ६ गते सम्म बुकिङ खुल्ला गरिएको थियो…