चितवन २६ पुस। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नारायणघाट–बुटवल, मुग्लिन–पोखरा सडक खण्डको निर्माणको प्रगतीबारे जानकारी दिएका छन् । निर्माण कार्य ढिलाइ भएको भन्दै चर्को विरोध भएपछि पत्रकार सम्मेलन गरेर मन्त्री ज्वालाले पछिल्लो ९ महिनामा भएको कामको जानकारी दिएका हुन् ।एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण भइरहेको सडक आयोजनाको काम कति भयो भनेर…