काठमाडौं १७ पुस। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान राष्ट्रिय राजनीतिमा देखिएको अस्थिरताको समस्या समाधानार्थ तीन सुझाव सुझाएका छन् ।बीपी कोइरालाको ‘मेलमिलाप नीति’ लाई सम्झिँदै नेपाली कांग्रेसले सोमबार प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यी तीन सुझाव दिएका हुन् । उनले अहिले नयाँ ढङ्गको एकता र…