कपिलवस्तु १४ पुस ।एमाले पाेलिटब्युराे पोलित्ब्युरो सदस्य रास्टूिय सभा सांसद बिमला घिमिरेले युवाहरुले सरकारसगँ मागेका नै के थिए र ? गोली खाएर मर्नु पर्यो? भन्दै सरकारलाई प्रश्न गर्नु भएकोछ । सांसद घिमिरे विदेशीनु कुनै नेपालीको रहर नभइ वाध्यता हो ।परिवारको भविष्य हत्केलामा राखेर विदेशीन वाध्य भएका युवाहरुको सरकारको दमनका कारण मृत्युको मुखमा पुग्नु पर्दा त्यो…