कपिलवस्तु ७ पुस । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जनस्तरवाट प्रश्न उठ्न नपाउनेगरी प्रशासनिक सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाले सबै उद्योगी ब्यबसायीका साथ आम नागरिकलाई अमन चयन र शान्ति महसुस हुने गरि जिल्लाको प्रसासनिक निकायलाइ चुस्त दुरुस्त राख्ने वताउनु भएको हो । उहाले कपिलवस्तु उद्योग बाणिज्य संघ संग हातेमालो गरि…