कपिलवस्तु १२ पुस ।नेपाल बीमा प्राधिकरणले कुखुरा, हाँस, कालीज लगायतका पक्षीको बीमाङ्क निर्धारणमा वैज्ञानिक विधि प्रयोगमा ल्याएको छ। यसअघि बीमाङ्क रकम निर्धारण गर्दा चल्लाको खरिद र उत्पादन लागतका आधारमा हुँदै आएकोमा अहिले यी दुबैको सम्मिश्रणबाट बीमाङक रकम निर्धारण विधि प्राधिकरणले सार्वजनिक गरेको छ। प्राधिकरणले पौष १६ गतेदेखि प्रचलनमा ल्याउने तयारी गरेको पक्षी बीमामा प्राधिकरणले बीमाङ्क…