रुपन्देही ८ पुस । आरजु देउवा अर्थात आरजु भाउजु दाहिना भएपछि प्यूठानको राजीतिमा पछिल्लो समय मात्र देखा परेका फिल्मी दुनियाका एक पात्र सरोज थापा (रोजराणा ) लुम्विनी प्रदेशका मन्त्री हुन सफल भएका छन् । त्यसोत गत निर्वाचनमा उम्मेदवारको नामावली सार्वजनिक भएदेखि नै राजनीतिमा एकाएक चर्चामा आए प्युठानका सरोज थापा । उनी सरोज थापाभन्दा रोज राणाको…