तौलिहवा, ३० मंसिर । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले तिलौराकोट संघीय गणतन्त्र र सभ्यता बिकासको जननी भुमि भएको बताउनु भएको छ । स् डा।भट्टराईले प्राचीन तिलौराकोट विश्वको विकसित सभ्यता मध्ये एक रहेको बताउनुभयो । तिलौराकोट दरबार क्षेत्रमा आयोजना गरिएको कपिलवस्तु विकास कोष गठनका लागि संकल्प प्रस्ताव कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। उहाँले तिलौराकोटमा भएको…