विराटनगर२१ मंसिर, । सुनसरीको इटहरीमा सासु र जेठाजुले बुहारीको पुनस् विवाह गरिदिएका छन् ।इटहरी उपमहानगरपालिका(२ की जानुका पौडेल र छोरा पुण्य पौडेलले कान्छी बुहारी ३४ वर्षीया सुजा पौडेलको धार्मिक परम्पराअनुसार बिहीबार विवाह गरिदिएका हुनु ।२०६९ सालमा जानुकाकी कान्छो छोरा फणीन्द्रसँग झापाको बैगुन्धुराकी सुजाको मागी विवाह भएको थियो । फणीन्द्रको २०७१ मृत्यु भएको थियो । छोराको…