गुल्मी १७ मंसिर ।नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले समृद्धिको यात्राले जनतामा थप उत्साह पैदा भएको बताउनुभएको छ । नेकपा एमाले गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा मङ्सिर १४ गतेदेखि एमालेले सुरु गरेको समृद्धिका लागि सङ्कल्प यात्रा सहित मध्यपहाडि राजमार्ग यात्राले जनतामा थप उत्साह पैदा भएको उहाँको दावी छ ।बैतडीको झुँलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्मको यात्रामा जनताका गुनासा,…