काठमाडौं २६ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी पूर्णरूपमा ‘मिसन ८४’ मा केन्द्रित भएको बताएका छन् । नेपाल टकमा पोखरेलले वाम एकता तथा चुनावी तालमेलबारे अहिले केही नसोचेको बताए ।अहिले नै चुनावी तालमेल, वामपन्थी एकता कुरा अहिले गरिरहेका छैनौं । विगतमा दुई पार्टीलाई एकता गर्यौं सम्भव भएन’, उनले भने, ‘नेताहरूको टाउको जोडेर एकता…