कपिलवस्तु १० कार्तिक । कपिलवस्तुको अग्रणी संचार सस्था कमन नेपाल खोज तथा अनुनसन्धान प्रतिस्ठानको तेश्रो वार्षिक साधारण सभा र कमन नेपाल प्रालिको १७ औ बाािषर््क साधारण सभा आज एक साथ शुभारम्भ हुने भएको छ । क बर्गामा सूचीकृत बुद्ध दर्पण राष्टिय दैनिक , बुद्ध अवाज साप्ताहिक र प्रेसपाटी अनलाइनको प्रकाशक सस्था कमन नेपाल प्रालिको बार्षिक…