पाल्पा २९ असोज । अपाङ्गता भएका शिक्षकलाई विद्यार्थीले स्कुटर उपहार दिएका छन् । जिल्लाको रैनादेवी छहरा–३, भुवनपोखरीस्थित रैनादेवी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक थमन साठीघरेलाई विद्यार्थीहरूले स्कुटर उपहार दिएका हुन् ।दश वर्षअघि जिप दुर्घटनामा परेर अपाङ्ग हुनुभएका शिक्षक साठीघरेलाई दैनिक विद्यालय आउन सहज होस् भनेर विद्यार्थीहरूले क्षमतामैत्री स्कुटर उपहार दिएका हुन् । रैनादेवी माध्यमिक विद्यालयका पूर्व…