कपिलवस्तु, ७ बैशाख । कपिलवस्तुको वाणगंगामा ३५ सय परिवार भूमिहिनले लालपूर्जा पाउने काम सपना मै सिमित हुदै गएको छ। नगरपालिकाले उनीहरुलाई जग्गाधनी प्रमाण पूर्जा दिन ५० लाख बढी खर्च गरेर मेसिन यन्त्र उपकरण र जनशक्ति ब्यवस्थापन गरेको छ । तर सुकुम्वासी समस्या समाधान आयोगले काम अघि बढाउन अनुमति नदिदा नगरको लगानी अलपत्र परेकोछ । वाणगंगाका…