भारत ३१ बैशाख । भारतको कर्नाटक विधानसभा चुनावमा कांग्रेसले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई ठूलो अन्तरले पछि पारेको छ । अहिलेसम्मको परिणाम अनुसार कांग्रेसले बहुमतको आकडा पार गरेको बीबीसी हिन्दीले जनाएको छ । अहिले कांग्रेस एक सय ३० र भाजपा ६६ सिटमा अगाडि रहेको छ ।जनता दल सेकुलर (जेडीएस) २० सिटमा अघि छ ।निकै…