देउखुरी १४ माघ । लुम्विनी प्रदेशको स्थायी राजधानी पालिकास्तरको स्वास्थ्य सेवामै सिमित रहेकोछ । यहा अहिले सम्म भरपर्दाे स्वास्थ्य सेवा संचालनमा आउन सकेको छैन । यसको ज्वलन्त उदाहरण हो दाङको लमही नगरपालिका–६, देउपुरका प्रभात पौडेललाई विद्यालयबाट फर्कंदै गर्दा गाडीले ठक्कर दियो। गाडीको ठक्करबाट सामान्य घाइते पौडेलको छाती र मुखमा चोट लाग्यो, लमहीमा सामान्य उपचारपछि उनलाई…