बुटवल ४ पुस — अदालतले लागूऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाएका फरार अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । लुकीछिपी बसेका रुपन्देहीको कञ्चन गाउँपालिका(४ का नारायण बस्याल पक्राउ परेका हुन् ।उनलाई २०७२ चैत ७ गते प्रहरीले रंगेहात लागूऔषध फेला पारेपछि मुद्दा चलाएको थियो ।ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनी सहितको टोलीले आइतबार…