बुटवल २४ कार्तिक । रुपन्देहीको फर्साटिकरमा एक विद्यार्थीले बुधबार आत्महत्या गरेकि छन् । प्युठान जिल्ला ऐरावती गाउपालिका वडा न।५ घर भइ हाल शुद्धोधन ४ फर्साटिकरमा कोठा भाडामा बस्दै आएकी १८ वर्षकि शिल्पा ज्ञवालीले कोठामा दिउँसो आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।कोठामा तन्ना प्रयोग गरि पङ्खामा…