ज्ञानेश्वर सहानी नवलपरासी१३ कात्तिक ।पश्चिम नवलपरासीको ट्राफिक प्रहरी कार्यालयले पछिल्लो १५ महिनामा ३४ लाख ३७ हजार राजश्व संकलन गरेको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासीको अनुसार ८ सय ५० सवारी चालकलाई गरिएको कारबाहीबाट ३४ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।यस्तै, चालु आर्थिक वर्षको ३ महिनामा मात्र ६० वटा सवारी दुर्घटना हुँदा ९ जनाको…