आश्विन २९ भैरहवा । रुपन्देही सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ की बिन्द्रावती लोध घर छेउमै बैंक खुल्दा खुशी भएकी थिइन् । बैंकमा रकम जम्मा गर्न मर्चवारको मझगावा या भैरहवा नै पुग्नु पर्ने उनको बाध्यतालाई घर नजिकै खुलेको माछापुच्छ्रे बैंकले हटाएको थियो । घर नजिकै बैंक पाएकी लोध छोरीको बिवाहको तैयारीको लागि भन्दै आफ्नो पेट काटेर…