भैरहवा ८ आश्विन । रुपन्देहीको ओमसतिया गाउँपालिकामा शुक्रबार अपाङ्गता परिचय पत्र वितरण सम्बन्धि जनप्रतिनिधि तथा सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।ओमसतिया गाउँपालिकामा रहेको बिभिन्न अपाङ्ग ब्यक्तिहरुलाई परिचय पत्र प्राप्त गर्न सहज पु¥याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । अपाङ्गता अधिकार सम्बन्धि अन्र्तराष्ट्रिय महासन्धिहरुमा नेपालले पनि हस्ताक्षर गरेको हुदा यसको पूर्ण परिपालनमा गम्भिर…