कपिलवस्तु २६ साउनपुल नभएर सास्ती खेप्दै आएका कपिलवस्तुका ६ स्थानमा पुल निर्माण सम्पन्न भएपछि स्थानीयहरु लाभान्वित भएका छन् । लुम्बिनी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुमार्फत १५० मिटर सम्मका पुल निर्माण भएका छन् ।दशकौंदेखि पुल नभएर समस्यामा परेका स्थानमा २३ करोड ३७ लाख ४४ हजार रुपियाँ लगानी गरेर पुल निर्माण गरिएको…