काठमाण्डौ २२ साउन – आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुनेछ । अब आज रातिदेखि पर्सि दिउँसोसम्म भने ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताउनुभयो ।मनसुनी न्यून चापीय प्रणाली भारतर्फ सरेकाले आज…