पाल्पा, असार २१ ।रैनादेवी छहरा–३, छचुवाका एक बालकको रिडी नदीमा डुबेर मृत्यु भएको छ ।गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–६, अर्चलेस्थित रिडी खोलामा डुबेर रैनादेवी छहरा–३, बस्ने पूर्णबहादुर कुमालका तीन वर्षका छोरा मनीष कुमालको नदीमा डुबेर सोमबार बेलुका मृत्यु भएको हो ।रिडी नदीमा पौडी खेल्ने क्रममा डुबेर अचेत बनेका मनीषको उपचारका लागि पाल्पा छहरातर्फ ल्याउने क्रममा बाटोमै…