कपिलवस्तु ६ असार ।कपिलवस्तुको शिवराज नगरपालिका १ पुर्वपश्चिम राजमार्ग स्थीत पैरा खोलामा सोमबार विहानदुई जना भारतीय नागरिक पहिरोमा परि बेपत्ता भएकोमा दुवै जना मृत अवस्थामा फेला परेका छन् । लामो खडेरी पछि अवरिल बर्षासंगै आएको पहिरोले पुरिएर बेपत्ता भएका भारतीय नागरिक १७बर्षीय निखिल कौसल र सोही ठाउँका सुरज सोनी पैरा खोलाको पहिरोमा पुरिएका थिए ।…