२४ जेष्ठगुल्मी । पत्रकार राजु पोख्रेलको असामयिक निधन भएको छ । पोखरेलको मंगलबार दिउँसोे गुल्मीस्थित घर मै रुखमा घाँस झार्ने क्रममा लडेर मृत्यु भएको हो ।कार्य क्षेत्र नवलपरासी भएका ३४ वर्षिय पोखरेल परिवारजन भेट गर्नका लागि ५ दिनअघि मात्र धुर्कोट गाउँपालिका–४ जैसीथोक रौताडीस्ति घर आएका थिए । घर नजिकै रुखबाट लडेर गम्भीर घाईते पोखरेलको केहि…