काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पालिका चुनावमा मतदान गर्नुभएको छ । अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा रहेको महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदान गरिसकेपछि अध्यक्ष ओलीले समयमै चुनाव सम्पन्न भएको र मतदान अत्यन्तै उत्साहपूर्ण रुपमा भइरहेको बताउनुभयो । उहाँले केही ठाउँमा…